कलाकारहरूको भाईटिका : एकै भिडियोमा हेर्नुस् दर्जन बढी सेलिब्रेटीको तिहार (भिडियो सहित)

इनेप्लिज २०७५ कार्तिक २४ गते १५:०८ मा प्रकाशित

ईटहरी।हिन्दुहरुको दोस्रो महान पर्व तिहारको आज मुख्य दिन भाईटिका । सबैको निधारमा साईतमै सप्तरङी टीका र माला सजिएको थियो । कतिपय कलाकारहरूले भने साईतमा टीका लगाउन पाएनन् । देशभर झिलि र मिलि भैरहदा देउसी खेल्नेहरुको ग्रुप पनि निकै देखियो । यस्तैमा सेलिब्रेटिहरुले पनि फुर्सद मिलाएर तिहार मनाएका छन् । हेर्नुस् एकै भिडियोमा दर्जन बढी कलाकारहरूको भाईटिका ।

कति कामको ब्यस्तताले तिहार मनाउन पाएनन् भने कतिले कामलाई पनि पर सारेर बर्ष दिनमा आउने तिहार मनाउन भ्याएका छन् । भाईटिका पश्चात् सेलिब्रेटिहरुले भाईटिका लगाउदै गरेको तस्बिरहरू सामाजिक संजालमा सार्बजनिक गरेका थिए । जुन हेर्दा निकै नै रमाईलो लाग्छ ।

प्रतिक्रिया