शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१४
वासिङटन डिसी 23:29

बर्षौ पछि राजु परियार र बिमा कुमारी दुराले खेले देउसी भैलो !राजुले भट्याउदा बिमा मुर्छा परेर हासिन,तर दर्शक खुसीमा रोए

इनेप्लिज २०७५ कार्तिक २१ गते २२:५३ मा प्रकाशित

 

हिन्दु नेपालीहरुको महान पर्व शुभ दिपावलीको हार्दिक शुभकामना दिन पुगेका चर्चित गायक राजु परियार र बिमा कुमारी दुरा एक साथ् स्टेज चढेर देउसी भैलो खेलेका छन।धेरै बर्ष पछि एक साथ् यी जोडी देखेर सबै दर्शक हर्सित संगै खुसीले चकित पनि परेका थिए।लोक सम्राट भनेर चिनिने राजु परियार र लोक रानी भनेर चिनिने बिमा कुमारी दुराको देउसी भैलो हेरौ आज कस्तो भयो :

प्रतिक्रिया