बर्षौ पछि राजु परियार र बिमा कुमारी दुराले खेले देउसी भैलो !राजुले भट्याउदा बिमा मुर्छा परेर हासिन,तर दर्शक खुसीमा रोए
इनेप्लिज
२०७५ कार्तिक २१ गते २२:५३ मा प्रकाशित
हिन्दु नेपालीहरुको महान पर्व शुभ दिपावलीको हार्दिक शुभकामना दिन पुगेका चर्चित गायक राजु परियार र बिमा कुमारी दुरा एक साथ् स्टेज चढेर देउसी भैलो खेलेका छन।धेरै बर्ष पछि एक साथ् यी जोडी देखेर सबै दर्शक हर्सित संगै खुसीले चकित पनि परेका थिए।लोक सम्राट भनेर चिनिने राजु परियार र लोक रानी भनेर चिनिने बिमा कुमारी दुराको देउसी भैलो हेरौ आज कस्तो भयो :
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया