को होला गायिका शोभाको धड्कन ? तिहार नजिकिदै गर्दा सार्बजनिक
इनेप्लिज
२०७५ कार्तिक २१ गते २२:४५ मा प्रकाशित

ईटहरी/ अहिलेको आधुनिक परिवेशमा एउटा गीत निकालेर मात्र गायक-गायिकाले राम्रो स्थान पाउछ भन्ने अवस्था हटिसकेको छ । गीत रेकर्ड गरिसके पछि त्यस्को भिडियो बनाउने प्रचलन पनि अनिबार्य जस्तो भइसकेको छ । यसै क्रममा चर्चाको सिखर चुम्दै गरेका पप गायक आर के खत्री र गायिका शोभा अधिकारीको युगल आवाजमा तिमी मेरो धड्कन बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा पुर्वको रमणीय स्थान, सप्तकोसी तथा काठमाडौका दृश्यहरु कैद गरिएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

परिकला मिडिया प्रालीबाट निर्माण भएको उक्त भिडियोमा सुवास संकल्पको निर्देसन, सोम मग्रातीको श्रृङ्गार तथा भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको छ । भिडियोको रोमन्टिक दृश्यहरुमा कलाकार राजबाबु बिसि र सोनु धिमाललाई देख्न सकिन्छ । भिडियो केही समय अघि छायांकन भएको हो । गीतमा गायिका सोभा अधिकारी कै सब्द रहेको छ भने एरेन्ज रिकेश गुरुङको रहेको छ । गायक गायिका दुबैको कम्पोज रहेको उक्त अडियो गीतलाई रियल टाईम नेपालले बजारमा ल्याएको हो ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया