बुधबार, असोज ६ २०७८
काठमाडौं २१:०८
वासिङटन डिसी 11:23

मेरील्यान्ड राज्यको चुनाव क्षेत्र न ८ का डेमोक्रेटिक पार्टीका लागी नेपाली मूलका उम्मेदवार ह्यारी भन्डारी

इनेप्लिज २०७५ कार्तिक २० गते ०:१२ मा प्रकाशित

ईतिहास रचियोस :अमेरिकामा नोवेम्वर ६ तारिख मध्यावधि चुनाव हुदैछ : मेरील्यान्ड राज्यको चुनाव क्षेत्र न ८ का डेमोक्रेटिक पार्टीका लागी नेपाली मूलका उम्मेदवार ह्यारी भन्डारी ( house of delegate ) राज्य प्रतिनिधि ( सभासद)हुन ! ३ करोड नेपाली को आशीर्वाद लागोस !

प्रतिक्रिया