शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१४
वासिङटन डिसी 23:29

भाइरल गीत सालको पातका संगीतकार बसन्त थापा परिवार पटक मिडियामा सहित पहिलो!संघर्षको कथा सुनाउदा भाबुक भए

इनेप्लिज २०७५ कार्तिक १९ गते १:०५ मा प्रकाशित

नेपाली लोक संगीतका चर्चित सर्जक तथा संगीतकार साथै गायक बसन्त थापा मिडियामा परिवार सहित मिडियामा आएका छन।लामो समय जापान बसेर फर्किएकी उनकी श्रीमती र उनको छोरा एक साथ् मिडियामा आएका हुन्।

उनीहरु बिचको सम्बन्ध र पछिल्लो समय भएको परिस्थितिलाई जोड दिदै सालको पात देखि उनको सबै गीतको बारेमा मिडियामा खोलेका छन।बास्त्बबि प्रेम संग उनीहरुको सम्बन्धलाई पनि प्रस्ट पारेका छन।हेरौ

प्रतिक्रिया