मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:३४
वासिङटन डिसी 03:49

जड्या बुढाले घरबाट निकालेको खुलासा गर्दै मिडियामा रुदै आईन छोरी लिएर चर्चित गायिका सिता थापा (भिडियो कुराकानी)

इनेप्लिज २०७५ कार्तिक १७ गते १८:२९ मा प्रकाशित

नेपाली लोक संगीत क्षेत्रकै बहुचर्चित गायिका सिता थापाले आफ्नी छोरीलाई पनि मिडियामा ल्याएकी छिन।केहि समय अगाडी देखि पारिवारिक तनाबमा रहेकी सिता थापाले आफ्नो परिवारमा भएको सबै बास्तबिकता खुलाएकी छिन।

आफ्नो श्रीमानबाट टाढिएको र आफुलाई श्रीमानले गरेको अपहेलना प्रति उनि भाबुक हुदै आफुले श्रीमानलाइ छाड्नु परेको समेत खुलासा गरिन सोहि क्रममा उनकी छोरी समेत भक्कानिएकी थिईन।हेरौ भिडियो :

प्रतिक्रिया