प्रधानमन्त्री बिरामी हुदा कमेडियन डिल्लीले यस्तो भने (भिडियो सहित)

इनेप्लिज २०७५ कार्तिक १६ गते २२:२४ मा प्रकाशित

इटहरी/ पूर्वमा एकपछि अर्को गर्दै नया कलाकारहरु मोफसल बाट संघर्ष गर्ने क्रमले निरन्तरता पाएको छ । भर्खरै मात्र मिडियामा आएका कमेडियन हुन् डिल्लीराम ओझा । तेह्रथुममा जमिएका उनि करिब १०० कलाकार तथा अन्य ब्यक्त्तिहरुको क्यारिकेचर गर्छन । हेर्नुस् डिल्ली संग गरिएको भिडियो कुराकानी ।

तेह्रथुमको एउटा गाउमा जन्मिएर हास्यकलामै केहि गर्छु भनेर लागिपरेका डिल्ली विभिन्न हास्यकलाकारहरु, नेपालि बरिष्ट नेता साथै अन्य धेरै ब्याक्तिहरुको क्यारिकेचर गर्छन । पूर्व बाट हास्यव्यंग्यलाइ अगाडी बढाउँ भर्खरै अर्का उदाउदा कलाकार जिबन भट्टराइ संग मिलेर डिजे जोडी बनेका छन् । डिल्ली र जिबनको डिजे जोडीले अब पुर्बमै विभिन्न कार्यक्रम गर्ने भएका छन् ।

प्रतिक्रिया