मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:११
वासिङटन डिसी 03:26

गायिका बविना किरातीको स्वरमा ‘शुन्य भाछ ’ सार्वजनिक

इनेप्लिज २०७५ कार्तिक १२ गते २१:५३ मा प्रकाशित

संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्की शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । परदेशमा गएका आफना प्रियतमको सम्झनामा मनभित्र चलेको विरहका भावहरुलाई गीतमा समेटेको गायिकाले बताइन । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

विकाश मगरको छायाँकन , विनोद बमको सम्पादन , विजय कुमार बमको निर्देशन भिडियोमा रहेको छ । ‘शुन्य भाछ ’ गीतको भिडियोमा विजय , दिपा र सन्ध्याको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया