बाल्टिमोरमा छक्का पन्जा ३ ,अक्टोबर २८ को टिकट सबै बिक्रि ,नोभेम्बर ४ लाई टिकट उपलब्ध

इनेप्लिज २०७५ कार्तिक ८ गते २२:४६ मा प्रकाशित

यो बर्षकै प्रतिक्षित चलचित्र हो ‘छक्का पञ्जा ३’ बाल्टिमोरमा प्रदर्शन हुने भएको छ । अक्टोबर २८ को टिकट सबै बिक्रि भै सकेको छ भने नोभेम्बर ४ को लागि टिकट उपलब्ध रहेको जानकारी सुमन पन्तले ईनेप्लिजलाई बताएका छन् ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाई लगायतको मुख्य भुमिका रहेको छ । अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् । सरकारी बिद्यालय र निजि बिद्यालयको बिषय चलचित्रले उठाएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले हास्यव्यंग्य कथामा सामाजिक सन्देश बोकेको छ ।

कहिले : Nov,11 @7pm
कहाँ :Venue: Horizon Cinemas Beltway Plaza
7660 Belair Rd, Baltimore, MD 21236

टिकट दर: $ १५ डलर

समय: ७ बजे

Here are the details.(बिस्तृत )

Online Tickets link:

https://www.eventbrite.com/e/chhaka-panja-3–tickets-51657653432?aff=ebdssbdestsearch&utm-medium=discovery&utm-campaign=social&utm-content=attendeeshare&utm-source=cp&utm-term=destsearch

सम्पर्क :

Contact Persons:

Suman Pant: (443)243-5682
Mohan Pant: ‭(443) 602-2968‬

प्रतिक्रिया