शनिबार, भदौ ४ २०७९
काठमाडौं ००:०८
वासिङटन डिसी 14:23

सुरेन्द्र श्रेष्ठद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७५ कार्तिक ८ गते १:०८ मा प्रकाशित

ओशाका ,जापान निवासी सुरेन्द्र श्रेष्ठद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

श्रेष्ठले आउँदो नोभेम्बरमा काठमाडौँमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ l

ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा हुन् लागेको हो lसुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई  प्रत्येक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ l

प्रतिक्रिया