२० बर्ष पछि पहिलो पटक बन्यो देउसी भैलो गीत !यसरी खेल्थे बाउ बाजेले !हेर्नुहोस पूर्णकला बिसिको भैलेनी (भिडियो)

इनेप्लिज २०७५ कार्तिक ५ गते ११:०७ मा प्रकाशित
नेपालीहरुको अर्को महान पर्व सुभ दिपावलीलाइ लक्षित गरेर बिभिन्न तिहार देउसी भैलो गीतहरु बजारमा आउन थालेका छन।यही क्रममा नेपाली लोक संगीतकै चर्चित गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको आवाजमा सुसजित देउसी भैलो कोसेली :घरबेटी बा- बजारमा आएको छ ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया