सागर मालीद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग
इनेप्लिज
२०७५ कार्तिक ४ गते १:१९ मा प्रकाशित
टोकियो जापान निवासी सागर मालीद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग गर्ने भएको छ l
मालीजुले आउँदो नोभेम्बरमामा काठमाडौँमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ l
ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा हुन् लागेको हो lसुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई प्रत्येक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ l
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया