लोकेन्द्र जि एम र सुष्मा तामाङको दशैँ तिहार गीत ‘दिदि भाई ’ सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७५ असोज २९ गते ११:०६ मा प्रकाशित

रोशन पोखरेल ,काठमाडौँ, असोज २९ । परदेशमा गएको माइती र चेली विचको पारस्परिक प्रेमलाई समेटेर राधिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक लोकेन्द्र जि एम , गोविन्द ओली र गायिका सुष्मा तामाङको आवाजमा सजिएको दशैँ तिहार भाका ‘दिदि भाई ’ गीतको भिडियो सार्बजनिक भएको छ ।

वियोगान्त प्रेमका गहन शब्द लोकेन्द्र जिमले लेखेका हुन भने लय सिर्जना पनी उनले नै ग गरेका छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा सागर थापा र अनु पराजुलीको अभिनय रहेको छ ।

प्रतिक्रिया