बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:२८
वासिङटन डिसी 22:43

दोहोरी ब्याटल-२ आउदै यी गायिका परिन रोजाइमा !बन्यो यस्तो गीत-भाइरल गायिका स्मृति गौतमले खोलिन रहस्य

इनेप्लिज २०७५ असोज २९ गते १:२१ मा प्रकाशित

पछिल्लो समय घर त् थिमी गीतबाट करोडौको मन जितेकी एक प्रतक्ष दोहोरीकि गायिका स्मृति गौतम फेरी मिडियामा आएकी छिन।केहि समय देखि चर्चामा रहेकी स्मृतिले गाएको अधिकांश गीतहरु यो बेला निकै चर्चामा छन।उनको आवाजलाई सबैले मन पराएको हुन्छ।उनले गाउने प्रतक्ष दोहोरी झनै दर्शकले मन पराएको छन ।हेरौ उनि संग पत्रकार कमल सरगमले लिएको अन्तर्वार्ता :

प्रतिक्रिया