इनेप्लिज २०७५ असोज २९ गते १:१२ मा प्रकाशित

तपाई आफ्ना सन्ततिलाई संस्कृत शिक्षा पढाउन चहानुहुन्छ पोखराको केदारेश्वर बन्न सक्छ उचित ठाँउ ! गण्डकी प्रदेशको राजधानि पोखराको फेवा ताल किनारा वैदाममा रहेको केदारेश्वर मन्दिरको धार्मिक महत्व अत्यन्त धेरै रहेको छ ।

यस मन्दिरको स्थापना र पौराणिक महत्वबारे यसै मन्दिरका प्रमुख पुजारी डा. लेखनाथ आचार्यज्यू संग मन्दिरको महिामा बारे कुराकानी गरिएको छ । मन्दिर दर्शनका लागि मात्र नभई गुरुकुल शिक्षाको लागि समेत महत्वपुर्ण गन्त्वय बन्दै गईरहेको छ ।

प्रतिक्रिया