नेपाल टेलिभिजनमार्फत प्रसारित ‘डियर जिन्दगी’को पहिलो श्रृंखला सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]
पिएनपिखबर, भक्तपुर : घटस्थापनाको दिन देखि नेपाल टेलिभिजनमार्फत प्रसारण भएको मेघा सिरियल ‘डियर जिन्दगी’लाई पिएनपिमिडियाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
उक्त सिरियल हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाबाट शुक्रबार साझा सार्वजनिक गरिनेछ। जनकदीप पराजुलीको निर्देशन रहेको यस सिरियल पुर्ण पारिवारिक कथामा आधारित छ।
कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको निर्माण रहेको सिरियलको केहि दिनअघि ट्रेलर सार्वजनिक गरिएको थियो । बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको सिरियलमा सुनील थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारले अभिनय गरेका छन् ।
सिरियलका निर्माता रामकृष्ण बिसी हुन् भने युवराज खत्री कार्यकारी निर्माता र सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता छन् ।
हेर्नुहोस भिडियो :
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया