प्रभा चौधरीको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७५ असोज २८ गते २३:४८ मा प्रकाशित

काठमाडौँ, असोज २७ । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा प्रभा चौधरीको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ गीतको भिडियो बजारमा आएको छ ।

मन भित्रको पिडालाई गायिका प्रभाले शब्द तथा सर्वाेकृष्ट शब्दमा समेटेकि छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा लोकेन्द्र शाही र सारिका केसीको सर्वाेकृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया