सोमबार, साउन ३० २०७९
काठमाडौं १५:२८
वासिङटन डिसी 05:43

मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक

इनेप्लिज २०७५ असोज २८ गते २१:१६ मा प्रकाशित

मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक भएको छ । भिडीयोमा उनलाई सागर लोप्चनले साथ दिएका छन । कृष्णभक्त महर्जनको स्वर संगीत र शब्द रहेको गीतको म्युजिक भिडियोमा उत्कृस्ट निर्त्य देख्न सकिन्छ भने गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गायक महर्जनले यस अघि पनि बिभीन्न गीतहरु बजारमा ल्याइसकेका छन ।

सोनम पाख्रिनले निर्देशन गरेका भिडियोमा विकास दाहालको सम्पादन ,उत्सव दाहाल छायाँकन समाबेस रहेको छ । भिडियो काठमाडौँ आसपासका स्थानमा खिचिएको हो ।

प्रतिक्रिया