मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक
इनेप्लिज
२०७५ असोज २८ गते २१:१६ मा प्रकाशित
मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक भएको छ । भिडीयोमा उनलाई सागर लोप्चनले साथ दिएका छन । कृष्णभक्त महर्जनको स्वर संगीत र शब्द रहेको गीतको म्युजिक भिडियोमा उत्कृस्ट निर्त्य देख्न सकिन्छ भने गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गायक महर्जनले यस अघि पनि बिभीन्न गीतहरु बजारमा ल्याइसकेका छन ।
सोनम पाख्रिनले निर्देशन गरेका भिडियोमा विकास दाहालको सम्पादन ,उत्सव दाहाल छायाँकन समाबेस रहेको छ । भिडियो काठमाडौँ आसपासका स्थानमा खिचिएको हो ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया