सारा नेपालीको दिल चोरेर चर्चित मोडल सोनिका रोकाया फरार हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ असोज २६ गते १०:१० मा प्रकाशित

 

चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन  ”को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको को स्वरमा रहेको भिडियो सार्वजनिक भएको हो । गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ । धनश्याम शर्माको छायाँकन , प्रविन भटटको सम्पादन , शियोन श्रेष्ठको निर्देशन रहेको छ ।  “दिल चोरेर भाग्न पाइदैँन  ” गीतमा सोनिका रोकाया र जेम्स विसीको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया