११ बर्षकि गायिका ओजस्वी झाको स्वरमा रहेको रास्ट्रिय गीतको भिडियो सार्बजनिक

इनेप्लिज २०७५ असोज २६ गते १०:०६ मा प्रकाशित

११ बर्षकि गायिका ओजस्वी झाको स्वरमा रहेको रास्ट्रिय गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसीको शब्द तथा संगीतमा बनेको गीतमा गायिका झाले मेहनतका साथ गायकी छिन । संजय हमालको संगीत संयोजन रहेको गीतको भिडियोमा पुजा महर्जन,अस्मिता योञ्जन र प्याराडाइज स्कुलका बिद्यार्थी लाइ फिचर गरिएको छ ।

निमा रायको छायांकन र सम्पादन रहेको भिडियोलाइ अनिश लामाले निर्देशन गरेका छन् । राज कुमार महर्जनले निर्माण गरेको भिडियोलाइ व्हाइट पिगन मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया