सपन श्रेष्ठले यसरि पाए चर्चा र सफलता, भाईरल भएदेखि हालसम्मको कुरा एकै भिडियोमा हेर्नुस्

इनेप्लिज २०७५ असोज २५ गते २३:१२ मा प्रकाशित

केहि समय अगाडी मात्रै मिडियामा छाएका सपन पहिलो अन्तर्वार्ता संगै य़ूटूबमा भाइरल बन्न पुगेका थिए । भित्रि मन बाट नै खुलेर गाउने सपनको त्यो कला देखेपछि विभिन्न व्यक्ति तथा संघ सस्थाबाट आर्थिक संकलन गरेर गायक कमल खत्रीको शब्द संगीतमा सुरमै जादु छ बोलको गित रेकर्ड गराएका हुन् ।

मिडियामा आउनु भन्दा अगाडी र मिडियामा आइसके पछिको विभिन्न अवस्था तथा संघर्षका बिषयलाई समेटेर एउटा कला प्रस्तुत गरेर भाईरल भएदेखि हालसम्मको कुराहरुलाई समेटेर यो भिडियो सार्बजनिक भएको हो । सपनको सारा संघर्ष तथा सहयोगी मनहरुको सहयोग साथै गित रेकर्ड देखि लिएर म्युजिक भिडियो निर्माण र बिमोचन सम्मको कथालाई समेटिएको उक्त्त भिडियोलाई डिथ्री य़ुटूब च्यानलमा सार्बजनिक गरिएको हो ।

 

प्रतिक्रिया