स्टेजमै भयो उत्तेजक दोहोरी

इनेप्लिज २०७५ असोज २५ गते ११:२० मा प्रकाशित

तनहुँको शुल्का गण्डकी लायन्स महोत्सवमा ज्योती मगरले दर्शकलाई मनोरंजन मात्र दिईनन् उत्तेजक शब्दले समेत प्रहार गरिन् । केही दिन अघि मात्र सोनीका रोकायले दर्शकलाई उत्तेजक बनाएकी थिईने भने पछि उनको व्यवहारले आयोजक आलोचित बनेको थियो । फेरी ज्योती मगरले पनि स्टेजमै उत्तेजक दोहोरी गाईन् । आयोजकका सदस्यहरुलाई द्विअर्थी शब्द प्रयोग गरेर लाजले भुत्तुक्कै बनाएकी ज्योतीले आफूले गाएका आधा दर्जन गीत प्रस्तुत गरीन भने उनका पहिरन र प्रस्तुती यस अघिका जस्तै उत्तेजक र कामुक थिए ।

प्रतिक्रिया