अन्जु गुरुङको स्वरमा पहिलो नजर बोलको म्युजीक भिडीयो सार्बजनिक

इनेप्लिज २०७५ भदौ २८ गते १:१० मा प्रकाशित

 

गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ।

जहाँ मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ ।

नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया