रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्दमा “ आँशुहरु पाइरहे” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ भदौ २१ गते २२:३९ मा प्रकाशित
काठमान्डाँै , भदौँ २२
आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक श्रेष्ठको  “ आँशुहरु पाइरहे ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।
रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्द तथा  रत्न श्रेष्ठको संगीतमा गीत तयार  पारिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसार अन्जु पोखरेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

प्रतिक्रिया