गायिका जस्मिन साउदको लोक भर्जन “ मेरो एक भगवान” (भिडियो सहित)

इनेप्लिज २०७५ भदौ १९ गते २३:४४ मा प्रकाशित

काठमाडौँ , भदौ १९ :गायिका जस्मिन साउदको आवाजमा रहेको“ मेरो एक भगवान” बोलको  लोक भजन बजारमा आएको हो ।

पप आधुनिक, रक, र्याप गीतमा मात्र नाच्ने नेपालीहरु अब भने लोक भजनमा पनि नाचेर रमाउने साथै इश्वरिय शत्तिः प्रतिको विश्वास को ज्ञान लिनको लागी युवा तथा सबै वर्गका मानिसहरु  साथै हिन्दु धर्ममा आस्था राख्ने जो कोहि ले पनि यो गित बजाएर कुनै पनिपुजाआजामा नाच्दै रमाउन सक्ने गायिका जस्मिन ले बताइन ।

रतिराम साउदको शब्द तथा संगीतमा भर्जन तयार गरिएको हो । गीतको भिडियोलाई मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन ,बविता श्रेष्ठको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया