महेश क्षेत्री को स्वरमा ‘शंका गर्ने बानि छोड’ बोल को गीतको भिडियो रिलिज !

इनेप्लिज २०७५ भदौ १९ गते २३:११ मा प्रकाशित

महेश क्षेत्री को स्वरमा ‘शंका गर्ने बानि छोड’ बोल को गीतको  भिडियो  रिलिज भएको छ । रिलिज भिडियोमा मोडेल बिकाश लामिछाने र खुस्बु खड्का फिचर भएका छन । सेन्टीमेन्टल गीतमा दीपक थापाको शब्द, सरन गुरुङको संगीत  सुन्न सकिन्छ ।

मिलन शंकरले निर्देशन गरेको म्युजीक भिडीयोले शंकापैदा हुदा पर्ने समस्या देखाउन खोजेको छ । भिडीयोमा निर्देशक शंकरको छायाँकन , दिव्या रोकाको मेकअफ र सुप्रिम पराजुलीको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया