भिटेनले स्टेजबाटै आफुले लगाएको टिसर्ट खोलेर फालीदिए, टिसर्ट समाउन फ्यानको मारामार(भिडियो सहित)

इनेप्लिज २०७५ भदौ १७ गते १५:५८ मा प्रकाशित

युवापुस्ता माझ निकै लोकप्रिय युवा र्याप गायक हुन् भिटेन । छोटो समयमा निकै चर्चापरिचर्चा बटुल्न सफल साथै नेपालि र्याप गीतलाई केहि हद सम्म उचाइमा पुर्याउन उनको योगदान रहेको छ । र्यापको फ्लोमा नेपालि समाजमा अपाच्य शब्दहरुलाई संयोजन गरि र्याप गित गाउने भएकाले पनि भिटेन लाइ हेर्ने दृस्टीकोण अलिक साघुरो छ भने पछिल्लो पुस्ताहरुको भिटेन प्रतिको क्रेज बढ्दो पाइन्छ ।

शनिबार पोखरामा आयोजन भएको “अनमोल इभ २०१८” मा भिटेनका फ्यानको थामी नसक्नु थियो l अनमोल इभ नामाकरण गरिएको कार्यकम भएपनि अमरशिह खेल मैदानमा भिटेनलाई हेर्न र सुन्न आउने धेरै थिए यसै भएर होला स्टेजमा गित गाउदै गरेका भिटेन पनि उत्तेजित बने यो उतेजना आफ्ना दर्शकले देखाएको मायाका कारण हो भन्ने कुरा उनले प्रस्तुतिमा देखिनथो l

स्टेजमा गित गाउदै गरेका भिटेनले आफुले लगाएको टिसर्ट खोलेर दर्शकदिर्गामा फलीदिए यता उन मायाले फालेको टिसर्ट समाउन फ्यानको सानो तिनो लडाईनै चलेको थियो हेर्नुहोस भिडियो

 

प्रतिक्रिया