चर्चित गायक प्रताप दास को “ मैले भुल गरे ”मा चर्चित मोडल सोनिका रोकायाको कारुर्णिक अभिनय हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ भदौ १७ गते १:२८ मा प्रकाशित

रोशन पोखरेल , काठमान्डाँ:, भदौ १६

नेपाल आइडल बाट गायन क्षेत्रमा प्रवेश गरेका गायक प्रताप दास र भिजे तथा मोडल सोनिका रोकाया एकै साथ प्रताप दासको आवाजमा रहेको गीत “ मैले भुल गरे ” गीत बजारमा सार्वजनिक भएको छ ।

फरक धारबाट तयार पारिएको गीतमा प्रेमका नविन आभाषहरु ब्यक्त्त गरिएको छ । समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मी ले एरेन्ज गरेका छन । गीतमा मायालु जोडिको रुपमा चर्चित मोडल तथा भिजे सोनिका रोकाया र जिवन राईको फिचरिङ रहेको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृृत चापागाईँले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया