लिला नेपालको तिजको दिन कस्तो होला ? [भिडियो सहित]

इनेप्लिज २०७५ भदौ १५ गते ११:०२ मा प्रकाशित

आभा मुकारुङको तिज गीत सार्वजनिक [भिडियो सहित]
तिजको दिनमा रमाईलो गरौ [भिडियो हेरौ]
भगवति फुँयालको तिजगीत सार्वजनिक [हेर्नुहोस् भिडियो]

हिन्दु महिलाहरुको महान चाड हरितालीका तिज नजिकिएसंगै तिजका गीत तथा भिडियोहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । सामाजिक सन्जाल हरियाली बन्दै गएको छ । यससंगै गायीका लिला नेपालको तिज विशेष गीत तिजको दिनमा सार्वजनिक भएको छ ।
लिला नेपालको शब्द रचना, शान्ति तिवारी र मोनिका शर्माको संगीतमा यो गीत तयार भएको छ, जसलाई आभा मुकारुङ र भगवति फुँयालले गाएका छन् ।

https://www.youtube.com/watch?v=y6nghRiHfUs

प्रतिक्रिया