विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । नेपालका प्रमुख शहरहरु नेपालगञ्ज, बुटवल, नारायणघाट, बीरगञ्ज, विराटनगर, पोखरा, काठमाडौंबाट अडिसन लिइएको थियो ।
यस शोको निर्णायक मण्डलमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँसकोटा र गायिका इन्दिरा जोशी रहेका छन् । प्रमुख आकर्षणको केन्द्रमा विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार,२० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ ।
अहिले नेपालमा दोस्रो सिजन नेपाल आइडल चल्दै छ ! धेरै नयाँ प्रतिभाको बीचमा कपिल पौडेल पनि नेपाल आइडल पुगे र उनले जजहरुलाई खुशी बनाउनु नसक्दा बाहिरीनु परो कपिल पौडेल ! ठेलामा मःमः बेच्ने गायक Nepal Idol बाट बाहिरिएपछि पहिलो पटक मिडियामा भाबुक हुँदै मुख खोले, महिनामै यति धेरै कमाउँछन्…हेर्नुहोस् भिडियो…
प्रतिक्रिया