गायक देवराज तामाङ र गायिका सिर्जु अधिकारीको ‘शिवजी एउटा जुराई देउ’, हेर्नुहोस् भिडियो !

इनेप्लिज २०७५ भदौ १४ गते १०:३९ मा प्रकाशित

काठमाडौं , भदौ १० । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रममा नेपालको संगीत बजार पनि तीज मय बनेको छ । यसै क्रममा गायिका सिर्जु अधिकारी र गायक देवराज तामाङको आवाजमा रहेको तिजको भाका भनिन ‘शिवजी एउटा जुराई देउ’, गीतको भिडियो सार्वजनिक भएको छ । युवतीहरुमा हुने रहरलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।

सानु तामाङको शब्द र लय सिर्जना गायक देवराज तामाङको रहेको छ । गीतमा एलिना रायमाझी र कृष्ण रेउलेको अभिनय रहेको छ । प्रकाश खड्को छायाँकन , मिलन विश्वकर्माको सम्पादन , विक्रम चौहानको कुशल निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया