तिम्रो पनि होलान पुलिस छोराछोरी श्रीमती… बोलको गितले सबैको आँखा रसायो ( हेर्नुहोस् भिडियो )

इनेप्लिज २०७५ भदौ १२ गते ११:०६ मा प्रकाशित

जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकहरुले पोखरामा पनि आफ्नो आन्दोलन गरिरहेका छन् । कामको मुल्याकंन नगरि अवकाश दिएको विरोधमा संघले देशव्यापि रुपमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ ।

तत्कालिन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट, ०७४ पौष १४ गते देशभर एकसाथ ४ हजार ६ सय ६४ जना सामाजिक परिचालकलाई जागिरबाट निष्कासित गरिएको थियो । आन्दोलनको क्रममा सहभागि एक महिलाले यस्तो मनछुने गित गाएपछि सहभागि सबैका आँखा रसाए । ( हेर्नुहोस् भिडियोमा )

प्रतिक्रिया