अनुभवले गर्दा सेड्रीनाको हलमा रुवाबासी, नाई न भन्नु ल ५ हेरेर रोए दर्शक…(हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ भदौ १२ गते १:१२ मा प्रकाशित


गएको दुई वर्ष अगाडि निर्देशक विकासराज आचार्यले फिल्म ‘समर लभ’ का लागि अभिनेत्री नभेटिएको कारण देखाउँदै फिल्म ‘नीरान्जना’ बनाउने घोेषणा गरेका थिए । तर, यो फिल्म अझैसम्म बन्न सकेको छैन । ‘नीरान्जना’ निर्माण हुने वा नहुने भन्ने अन्यौल रहँदै गर्दा नीर र अन्जनाको कथा भने पर्दामा आएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नू ल-५’ मा अनुभव रेग्मी ‘नीर’ र सेड्रिना शर्मा ‘अन्जना’ को भूमिकामा छन् ।

फिल्मको मूल कथा नै यी दुईको वरिपरि घुमेको छ । अभिनेत्री स्वस्तिमा खड्काको बालापनको भूमिका नव-बाल कलाकार सेड्रिनाले निभाएकी छन् भने नव-अभिनेता अभिषेक नेपालको बाल्यकालको भूमिकामा अनुभव देखिएका छन् । शनिवार हलमा पुग्दा दर्शकको कमी थिएन् । हल ठुलो लाइन थियो । हलमा अनुभव रेग्मी र सेड्रिना शर्मा पुग्दा माहुल तातिएको थियो ! अनुभवले गर्दा सेड्रीनाको हलमा रुवाबासी,नाई न भन्नु ल हेरेर रोए दर्शक …हेर्नुहोस् भिडियो….

प्रतिक्रिया