अनुभव र सेड्रीना प्रेममा ! अनुभवको मोमिले सेड्रीनालाई बुहारी भनेपछि…(हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ भदौ ११ गते २२:५३ मा प्रकाशित

केहि बर्ष यता बानेश्वर चोकमा पनि गाईजात्रा मनाउदै आएका छन् । बानेश्वर चोकमा बिभिन्न हास्यकलाकारहरु जम्मा भएर दर्शकलाई हसाउने काम गर्दै आएका छन । बिभिन्न कलाकारहरु चलचित्र प्रचारको लागि पनि जाने गर्दछन। त्यस्तै बानेश्वर गाईजात्रा नाइँ नभन्नु ल ५ का बालकलाकार अनुभव रेग्मी र सेड्रीना शर्मा चलचित्रको प्रचार गर्न पुगेका थिए।

अनुभवसंग उनिका ममी कविता रेग्मी पनि पुगेका थिए स्टेजमा । अनुभव र सेड्रीना आफु पनि नाचे अरु लाई पनि नचाए । उनिहरुको प्रेमको चर्चा पनि भयो त्यो स्टेजमा । भिडियो सहित :-

प्रतिक्रिया