मानबता भन्ने नै कहा पाइञ्छ र ?

इनेप्लिज २०७५ भदौ ११ गते १८:४६ मा प्रकाशित

मानबता भन्ने नै कहा पाइञ्छ र ?

आत्मामा हरि नै हराए पछि

मानब कसरी भन्ने स्वरुपलाई मात्र ?

कर्म राक्षस को अंगाले पछि

हुनत मियो दह्रो नभए पछि

दाइँ कसरी लाइञ्छर ?

भोगटेको रुख रोपे पछी

कागती फल कहा पाइन्छर ?

दैत्य हरु यत्र तत्र सल्बलाएका

साउनका गडेउला सरि

बलात्कार , हत्या , कुकर्म

अबत यहा नियत बनेझै गरि |

बालानन्द भण्डारी ( बलात्कार पछि हत्या गरिएका निर्मला पन्त अनि पुष्पा के .शि साथै रुकुमकी १४ बर्षीय र म्याग्दीकी १२ बर्षिय बलात्कृत बालिका हरु प्रति समर्पित ) अगस्ट २७ , २०१८ अमेरिका |

प्रतिक्रिया