गायिका शोभा केसीको तिज गित “नारिलाई हेप्ने दिन गए बरीलै”सार्बजनिक(भिडियो सहित)

इनेप्लिज २०७५ भदौ १० गते ६:३९ मा प्रकाशित

 

काठमाडौँ : नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा गायिका शोभा केसीलेयो बर्ष पनि तिज गित “नारिलाई हेप्ने दिन गए बरीलै” को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन l बिगतलामो समय देखि सांगीतिक क्षेत्रमा अनबरत रुपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकीधनि छिन l

रमा अधिकारिको शब्द, संगीतकार दुर्गा साउदको संगीत तथा गायिका शोभा केसीको आवाज रहेकोयस गीतको म्युजिक भिडियोमा बरिष्ट कलाकार उत्तम केसी, रश्मि भट्ट, सुभेच्क्षा थापा, धुर्ब राज थापा, श्याम रंजित,जिबन थापा र सलिना सुबेदीले अभिनय गरेका छन् l निर्देशक गौरब गिरीले निर्देशन गरेकोयस भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् l

भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया