हेर्नुहोस् चोरलाई क्या बोर । (हास्य लघु चलचित्र चोर, भिडियो सहित

इनेप्लिज २०७५ भदौ ९ गते १६:०८ मा प्रकाशित


हास्य लघु चलचित्र चोर एक्का कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । एउटा चोर दिउसै घरमा चोर्न आउँदा के के भयो भन्ने कुरालाई रमाइलो ढंगले प्रस्तुत गरिएको लघु चलचित्रमा दिलिपजङ बस्नेत र प्रमिलाको अभिनय रहेको छ भने लेखन , छायाँकन , सम्पादन अनि निर्देशन राज कुमारको रहेको छ ।

प्रतिक्रिया