रविना वादीले तेस्रो बिहेको बारे यसो भनिन,मेरो कहालीलाग्दो जीवनमा ४ ओटा गीत बनेको छ, मेरो गीतले सबै रुवायो…

इनेप्लिज २०७५ भदौ ८ गते २१:२५ मा प्रकाशित


जाजरकोटबाट न्याय माग्दै आएकी रबिना बादी अव गायिकाको रुपमा पनि चिनिएकी छिन् उनको एक पछी अर्को गर्दै गीतहरु सार्वजनिक हुदै छ उनले अहिले सम्म ४ ओटा गीतमा आफ्नो स्वर दिएकी छिन् भने अरु धेरै गीत बाट उनलाई अफर आएको छ उनि भन्छिन् मैले गाएको ४ ओटा गीत मेरो कहालीलाग्दो जीवन संग मैल खान्छ र अरु धेरैको जीवन संग पनि मैल खान्छ धेरैले sms गरेर भन्नुभएको छ तिम्रो गीत सुनेर रोएको छौ त्यो गीत आफ्नो जस्तै लाग्छ ।

त्यो सुन्दा धेरै आन्द आउछ । मेरो कहालीलाग्दो जीवन कहानीले सबैको मन छोएछ जस्तो लाग्छ । जीवनमा धेरै दुख पाए अब हास्नु मन छ । कसरी हास्ने भनेर सिक्दै छु । जीवनमा धेरै कुरा गर्नु मनछ ! मेरो छोरालाई ठुलो मान्छे बनाउनु छ म जस्तै दुख पाएकोहरुको साहारा बनाउनु छ भन्दै भाबुक भईन रबिना हेर्नुहोस् भिडियो….

प्रतिक्रिया