गायक राजेश पायल राईको आवाजमा ”माया गर्नु भुल रहेछ” भिडियो सहित

इनेप्लिज २०७५ भदौ ८ गते ११:२३ मा प्रकाशित

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ ।  मायामा बाध्यताले आफनो मायालु बाट छुटनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।

गीतको भिडियोलाई जनक राज अधिकारीको छायाँकन , सुजन घिमिरेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

https://www.youtube.com/watch?v=J1mSGCak20A

प्रतिक्रिया