ट्याक्सी चालकले पनि पोशाक लगानुपर्ने

इनेप्लिज २०७५ भदौ ८ गते ११:१५ मा प्रकाशित

अब देखि काठमाण्डौ उपत्यकाका ट्याक्सी चालकले अनिवार्य ज्याकेट लगाउन पर्ने नियम बनाइएको छ । केहि समयपछि अन्य सार्वजनिक यातायातमा पनि यो नियम लगाइने छ । (विस्तृतमा हेर्नुहोस् भिडियो )

https://www.youtube.com/watch?time_continue=1&v=jEhLrFXeRAQ

प्रतिक्रिया