गायक प्रेम सुनार र गायिका उर्मिला प्रजाको ‘ पिताम्वर ’ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ भदौ ८ गते ११:०९ मा प्रकाशित

काठमाडौं , भदौ  । लोक दोहोरी सर्जक  तथा गायक प्रेम सुनारको को प्रस्तुतिमा बास्तविक जिवन घटनामा आधारित मार्मिक लोकदोहोरी गीत  ‘पिताम्वर’ सार्वजनिक भएको छ ।

मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने यस एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान र श्रीमतिको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ ।

गायक प्रेम सुनार र गायिका  उर्मिला प्रजाका को आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । राजेश रोकाया र प्रेम सुनारको सर्वाेकृष्ट शब्द तथा  डि वि एस खरी गैरी  लय सिर्जना रहेको छ  । महेश महरा  को छायाँकन तथा चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशनमा आशा खड्का र बसन्त सुनारको गीतको भिडियोमा अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया