रक्सी र ब्राण्डीले घर सजाउनेहरुलाई चुनौती ! बाजा बजाएर जिन्दगी बिताएका चैनपुरेको कथा

इनेप्लिज २०७५ भदौ ८ गते २:०८ मा प्रकाशित


नेपाली हुनुको पहिचान हाम्रो संस्कृति हो । हाम्रो सांस्कृतिक विविधता साँच्चै विश्वमा लोभलाग्दो छ । अझै हाम्रा लोक बाजा प्राकृतिक बाजा हुन् । यी बाजा विश्वमा प्रचार गर्न सक्ने हो भने विश्वका संगितकर्मी मात्रै होईन अध्ययन र अनुसन्धानकर्ताको ध्यान नेपालमा केन्द्रीत गर्न सकिन्छ ।

तर पछिल्लो समय पश्चिमा देशको सिको गरेर नेपालमा नेपाली बाजा भन्दा विदेशी बाजा बजाउने र त्यसैमा रमाउने चलन बढिरहेको छ । यो भिडमा पुर्वी नेपालको संखुवासभामा जन्मेका अर्जुन चैनपुरे देश विदेशमा नेपाली लोक बाजाको प्रचारप्रचारको अभियानमा छन् ।

प्रतिक्रिया