काठमाडौँ : मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.दिबस भट्टराई l सन् २०१६ साल देखिमोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलकोटाईटल समेत जित्न सफल भएका थिए l इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम बाट फिल्म्स एण्ड जर्नालिज्ममाब्याचलर समेत गर्दै गरेका के. दिबस भट्टराई छोटो समयमानै फेशन कोरियोग्राफीमा नाम कमाउन सफल भएका छन l
आधा दर्जन भन्दा बेसी राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाईअब्बल बनाउन सफल मोडल तथा कोरियोग्राफर के.दिबस भट्टराईले नेपाल्स चबि मोडल सिजन १ को एसिस्टेन्ट कोरियोग्राफीबाट क्यारियर सुरु गरेर नेक्स्ट सुपर टप्स मोडल, अल स्टार नेपाल नेक्स्ट सुपर टप मोडल, नेक्स्ट सुपर टप्स मोडल सिजन-२लगायत अन्य कार्यक्रमा फेशन तथा ग्रुमीङ कोरियोग्राफी गरिसकेका छन् l अहिले उनि नेपाल राइजिङ मोडल तथा पुर्वाञ्चलराइजिङ मोडल नेपालको फेशन कोरियोग्राफीमा ब्यस्त रहेका छन् l
चलचित्र तथा पत्रकारिता बिषयमा अध्यन गरिरहेका के.दिबस भट्टराई भविष्यमा मोडलिङ तथा चलचित्र क्षेत्रको हक उत्थानमालाग्ने बताउछन त्यसै अनुरुप अहिले उनि मेहनत समेत गर्दैछन l
प्रतिक्रिया