अमेरिकामा अपरिचित बालबालिकासंग सवारी साधन रोकेर बोल्दा पनि किन आपत पर्छ ?

  विजय थापा,अमेरिकाका छिरिक्क गर्दा पनि तातो गोली खाएर ज्यान गुमाएका समाचार पढछौ र सामाजिक संजालमा देख्दछौ । अमेरिकामा आफ्नो सुरक्षाको लागि बन्दुक राख्न पाईने हुनाले दुरुप्रयोग भै निर्दोष महिला,पुरुष तथा बालबालिकाको ज्यान गएको घटना हाम्रो स्मृति पटलमा अझ ताजै छ । अपरिचित घरमा गाडी रोक्ने र घर भित्र छिर्ने प्रयास गरे तातो गोलिको शिकार … Continue reading अमेरिकामा अपरिचित बालबालिकासंग सवारी साधन रोकेर बोल्दा पनि किन आपत पर्छ ?