हेर्नुस् आए तीन सञ्चारकर्मी खोज्दै “पार्वतीको पोइ”(भिडियो सहित)

इनेप्लिज २०७५ भदौ ३ गते ०:२० मा प्रकाशित

 

काठमाडौँ । सञ्चारकर्मलाई आफ्नो कर्म थलो बनाइरहेका सञ्चारकर्मी तथा गायक सरोज लामिछाने र संगीता तिमिल्सिनाको आवाजमा रहेको नयाँ तीज गीत “पार्वतीको पोइ” को भिडियो लिएर बजारमा आएका छिन् ।

गीतमा बबुल गिरीको संगीत, दिनेश सुबेदीको शब्द, दुर्गा पौडेलको नृत्य निर्देशन, मौषम हिमालीको निर्देशन रहेको भिडियोको नबिन घर्ती मगरले सम्पादन गरेका छन् । गीतको भिडियोमा दुइ सञ्चारकर्मी सरोज दाहाल र शर्मिला नेपालको अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?time_continue=1&v=F-rtzhba-Xk

प्रतिक्रिया