प्रियंका कार्कीको बेडसिन पोर्न साईटमा भाईरल, प्रियंकाको हट भिडियो पोर्न साईटमा हेर्दै यस्तो कमेण्ट गरे विदेशीले

इनेप्लिज २०७५ साउन १२ गते २१:४७ मा प्रकाशित

पछिल्लो समय रिलिज भएको नेपाली चलचित्र कथा काठमाण्डुको गीले बजार तताईरहेको छ । गीतको अन्त्यमा राखिएको कलाकारहरु प्रियंकाकार्की र प्रमोद अग्रहरीको बेड सिन सबैको चासोको बिषय बनेको छ । गीतमा भ्युज बढिरहँदा भद्धा कमेन्ट गर्नेहरुको पनि कमि छैन ।

अरु सामान्य कलाकारले यो दृश्य दिएका भए त्यति चर्चा हुने थिएन होला तर प्रियंका कार्की, जो अभिनयले एउटा हाईटमा पुगिसकेकी हिरोईनको यस्तो दृश्यले हँगामा मच्चाएको छ । अझ उनको यो बेडसिन विभिन्न पोर्न साईटहरुमा लगेर राखिएको छ र त्यहा पनि भ्युज बढ्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया