डा. केसीबारे केपी ओली र शुशिला कार्कीको वाकयुद्ध, किन राजनिती गरिँर्दै छ केसी माथी ?
इनेप्लिज
२०७५ साउन ८ गते ११:११ मा प्रकाशित
डा. गोबिन्द केसी आमरण अनसन बसेको महिनौं हुन लाग्यो । डा. केसीको मागप्रति एकेबद्धता जनाउँदै बिभिन्न ब्यक्ति समुदायहरु अग्रसर हुँदै छन् । काठ्माण्डौंमा केसीको पक्षमा नाराजुलुस हुने गरेका छन् । बिशेषत् नेपाली काँग्रेसका नेता कार्याकर्ताहरुले खुलेरै केसीको पक्षमा लागेका छन् । सरकारले पनि केसीमा जायज माग पुरा गर्न तयार रहेको तर काँग्रेसले केसीलाई राजनीतिकरण गरेर उचालेको आरोप लगाएको छ ।
केसी सर्मथक र सुरक्षाकर्मी बीच झडप भयो । पूर्व प्रधानन्यायधीष सुशिला कार्की समेत केसीको पक्षमा उभिएर सरकारलाई गाली गर्न पछि परिनन् । सेरबाहदुर देउवा, गगन थापाले समेत केसीको पक्षमा वकालत गर्दै आएका छन् । आफै प्रधानमन्त्री र स्वास्थ्य मन्त्री हुँदा समेत केही गर्न नसक्ने अहिले किन कराउने भन्दै उनीहरुको चर्को आलोचना पनि भएको छ । पुष्पलाल स्मृती दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले शुसिला कार्कीको जवाफ फर्काएका थिए ।
https://www.youtube.com/watch?v=FYaCxZd4two
प्रतिक्रिया