प्रदिप बिश्वकर्मा गौतम
हिन्दुनारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक, गायक गायिका, मोडल र सम्पूर्णनेपाली कलाकार हरुलाइ भ्याइ न भ्याइ छ । विशेष गरि नाचेर गायर रमाइलो गरि मनाइने तिज एउटा सांगीतिक पर्वभएको कारणले पनि प्राय महिला कलाकारहरुले आफ्नो मनोभावनालाई एल्बमको रूपमा रेकर्ड गरि नाचगान ररमाइलोलाई भिडियो बनाउने चलन त धेरै बर्ष पहिले देखिनै थियो | भने केही बर्ष यता पुरुष कलाकारको पनि तिजपर्व र तिजी गीतसंगीतमा उत्तिकै सहभागिता देखिन्छ ।
त्यस्तै तिजकै अवसरमा आफ्नो सांगीतिक यात्राको थालनी गर्ने नयाँ प्रतिभाहरु पनि उत्तिकै छ्न् । यस बर्षकोहरितालिका तिज लागि लक्षित गरि बहुप्रतिभाका धनि लोकप्रिय गायक प्रेम सापकोटा सोनु र पछिल्लो समयकै निकैचर्चित गायिका सिता श्रेष्ठको आवाजमा तिज गित बच्चाको साथी हिजो मात्र सार्वजनिक भएको छ ।
जापानमै रहेर पनि नेपाली गित संगितलाई निरन्तर माया र साथ दिइरहेका बहुप्रतिभाका धनि लोकप्रिय गायक प्रेमसापकोटा सोनु र पछिल्लो समयकै निकै चर्चfdf छन् । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफलसर्जक तथा गायक प्रेम सापकोटा सोनु र गायिका सिता श्रेष्ठको आवाज रहेको सो गितको शब्द संगीत भने गायकस्वयम प्रेम सापकोटा सोनुले गरेका छन् ।
गितको सम्पुर्ण पक्ष राम्रो छ भने गितलाई स्मृति तिमिल्सिनाले म्युजिक भिडियो निर्देशन गरेकी छन भने स्मृतितिमिल्सिना र युवा पुस्ताका चर्चित युवा मोडल जेम्स बिसिको अभिनय रहेको छ ।
गित सार्वजनिक भए पछि गायक द्धय प्रेम र सिताले विगतका सिर्जना जस्तै यो गितलाई पनि सबैले मन पराइदिनेमाआफु आशावादी रहेको बताउनु भयो ।
यस गीतको सम्पादन प्रकाश धमलाले गरेका हुन भने दुर्गा पौडेल,शुरेश श्रेष्ठ र संगम प्रकाश कडेलले छायाकन गरेकोयस म्युजिक भिडियोको द्रश्य निर्माण भने गुरुआमा फिल्मस प्रा.लिले गरेको छ । यस म्युजिक भिडियोलाई बजारव्यवस्थापन तथा वितरण भने आरति मिडिया प्रा।लिले गरेको छ ।
हाम्रो तर्फबाट सम्पुर्ण युनिट लाई सफलता को शुभकामना !!
https://www.youtube.com/watch?v=52FlOYNRPFA
प्रतिक्रिया