खोटाङगे तीन राईले ल्याए उत्कृष्ट गीत … किन टाढा भयौ अहिले हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ असार ३१ गते २:०० मा प्रकाशित
रोशन पोखरेल,काठमान्डौँ , असार ३०  । आधुनिक गायन विधामा निकै प्रखर स्वर भएका भस्टाइल गायक राजेश पायल राईको आवाजमा रहेको निकै सर्बोकृष्ट गीत “ किन टाठा टाठा भयौ अहिले ”गीतको  नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक  भएको छ ।
 खोटाङका सर्जक दोस्तिहाङ राईको शब्द तथा डि आर अटुको गीतम संगीतमा रहेको‘किन टाठा टाठा भयौँ अहिले ’ बोलको गीतको म्युजिक भिडियो उनले आज युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । प्रेमका नविन अभिब्यक्तिहरु गीतमा समेटिएको छ । वियोगान्त भावहरु गीतको शब्दमा भेटन सकिन्छ भने प्रेमका अन्तर तरङका बाँन्किहरु पनी गीतमा रहेको छ ।
 भिडियो हेर्न तल क्लिक गर्नुहोला

प्रतिक्रिया