पढ्न पाएको भए प्रचण्ड र गिरिजा भन्दा कम हुन्थेनम हामी पनि ! एक ७३ वर्षकी बृद्दा आमाको यस्तो अनुभव (भिडियो सहित)

इनेप्लिज २०७५ असार ३० गते १३:५१ मा प्रकाशित
ठुलो संघर्ष र आन्दोलनबाट प्राप्त गणतन्त्र आईसकेको अवस्थामा धेरै आन्दोलन देखेकी एक ७६ वर्षकी वृद्धा आमाले यस्तो उपदेश सबैलाई दिनुभयो । उहाँले राजनितिक कुरा देखि विगतका दिनलाई यसरी सम्झनु भयो ।
आफु सानो हुदा कस्तो थियो समाज । ७६ वर्षको उमेरमा उहाँले के सोच्नुहुन्छ । हेर्नुहोस यो भिडियो । आमा भन्नु हुन्छ त्यतिबेला बोल्न सकिदैन्थ्यो अहिले जमाना फेरीयो । त्यतिबेला पढ्न पाईएन । पढ्न पाएको भए ।
प्रचण्ड गिरिजा भन्दा कम हुन्थेनम हामी पनि । हामीले पढ्न पाईएन

प्रतिक्रिया